नेष्डो समृद्ध लघुबित्त बित्तिय सस्था लि शाखा कार्यालय छहरामा आज बित्तिय साक्षरता तथा बिमा दाबि भुक्तानी कार्यक्रम पाल्पा जिल्लाको रैनादेबि छहरा गाउ पालिका ५ भैसिखोला मा सम्पन्न भयो जसमा सदस्यलाइ बित्तिय सचेतना सम्बन्धि छलफल गराइयको थियो साथै शाखा कार्यालय छहरामा आवद्ध केन्द्र न. ४३ का सदस्य श्रीमति शिबकला अर्गालि को मृत्यु भयकोले निज सदस्यले लियको कर्जा रु ४५००००/- अक्षरुपि चार लाख पचास हजार तथा क्रिया खर्च रु ४५०००/- गरि रु ४९५०००/- अक्षरुपि चार लाख पन्चान्नब्बे हजार रुपैया निजका श्रीमान् रेवन्त अर्गालि लाइ भुक्तानी तथा सोहि केन्द्रका सदस्य रम्भादेबि रानाको श्रीमान् कृष्ण बहादुर राना को मृत्यु भयको ले निज रम्भा देबि रानाले लियको कर्जा रु ७०००००/- अक्षरुपि सात लाख तथा कृया खर्च रु २५०००/- गरि ७२५ ०००/- अक्षरुपि सात लाख पच्चिस हजार रुपैया निज सदस्य रम्भादेबि रानालाइ बिमा दाबि भुक्तानी गरियो कार्यक्रम छहरा शाखा का शाखा प्रबन्धक पुष्पा सेन मल्ल को अध्यक्षता अनुगमन अधिकृत भोलानाथ रेग्मिको सहजिकरण तथा केन्द्र प्रबन्धक होमबहादुर गाहाको सन्चालन मा सम्पन्न भएको थियो।
